पत्रकारहरुले पत्रकारिता गर्दा अपनाउनुपर्ने आचार संहिताको विषयमा छलफल


लेखक : सुन्दराञ्चल      चैत्र १९, २०८१ मा प्रकाशित     
पत्रकारहरुले पत्रकारिता गर्दा अपनाउनुपर्ने आचार संहिताको विषयमा छलफल

धनगढी चैत्र २०,  नेपाल पत्रकार महासंघ कैलाली शाखाको आयोजनामा आयोजित पत्रकारको सुरक्षाको ग्यारेन्टी र पत्रकारहरुले पत्रकारिता गर्दा अपनाउनुपर्ने आचार संहिताको विषयमा छलफल गरेको छ ।
छलफल कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब बैकुन्ठ प्राजुलीले पत्रकारको सुरक्षा ग्योन्टीका लागि पत्रकार महासंघ सधै कटिबद्ध भएर लागि रहने बताए । जिल्लाका मिडियाहरुलाई बचाउन जिल्लाका स्थानीय निकायका बिज्ञापन जिल्लामा नै बितरणका लागि बिज्ञापन बोर्डसंग छलफल भएको र केही दिन भित्र निर्णय हुने उनले बताए ।

छलफलका क्रममा अग्रजपत्रकार मनमोहन स्वाँरले अहिलेको पत्रकारिता बिगतको जस्तो नभएको बताए । उनले हामीले प्रेसको बारेमा चुनौतीको बारेमा प्रविधिको जतिपनि कुराको निचोड के हो भने क्षमता भएअनुसार चुनौती स्पष्ट बुझौ र यस्को गहन अध्ययन छलफल गरेर समाधान गर्नतिर जानुपर्ने बताए । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम अध्यक्ष भरत शाहले पत्रकारकै कारण चुनोती थपिएको बताए ।

महासंघका पुर्व अध्यक्ष अर्जुन शाहले पत्रकारहरुले आचारसंहिता पालना नगरेर नै समाचार संप्रेषण गर्दा चुनौती थपिदै गएको बताए । त्यस्तै केन्द्रिय सदस्य सुरेश पन्तले पत्रकारको सुरक्षा ज्ञारेन्टीका  लागी सरकारसंग महासंघ गभ्भिर भएर लागी रहेको बताए । कार्यक्रमको समापन नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रबण देउवाले गरेका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap