पछिल्लो २४ घण्टामा १५६ नमुना परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण पुष्टि


लेखक : सुन्दराञ्चल      माघ ३, २०७८ मा प्रकाशित     
पछिल्लो २४ घण्टामा १५६ नमुना परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण पुष्टि

कैलाली माघ ३। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरियको परीक्षणमा थप ८९ जनामा कोरोना भाइरस देखिइको छ ।पछिल्लो २४ घण्टामा १५६ नमुना परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।

यस्तै २४ घण्टामा थप तीन जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा १९ जना कोरोना संक्रमित विरामीहरुको उपचार भइरहेको श्रेष्ठ बताए ।

जसमध्ये आइसियुमा तीन जना र भेन्टिलेटरमा दुई जना कोरोना संक्रमित विरामीको उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले  बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap