पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि


लेखक : सुन्दराञ्चल      चैत्र १६, २०७९ मा प्रकाशित     
पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

१६ चैत,  पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ३०० जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र ६१५ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  बिहीबार मात्रै १७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १२३ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।यसअघि क्रमश कोरोना संक्रमण बढ्दै गएकाले सतर्क रहन सबैलाई मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ ।

अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap