नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र धनगढीको,अध्यक्षमा बल बहादुर ऐर निर्वाचीत


लेखक : सुन्दराञ्चल      पुस १, २०८१ मा प्रकाशित     
नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र धनगढीको,अध्यक्षमा बल बहादुर ऐर निर्वाचीत

धनगढी पुष १ ,नेकपा माओवादी केन्द्र धनगढीको अध्यक्षमा बल बहादुर ऐर निर्वाचित भएका छन् । माओवादी केन्द्र धनगढी उप-महानगरपालिकाको अधिवेशनबाट अध्यक्षमा ऐर निर्वाचित भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी ललित खत्रीलाई पराजित गर्दै ऐर अध्यक्षमा निर्वाचित भएका हुन् । ऐर धनगढी उप-महानगरपालिका वडा नम्बर ३ का निबर्तमान अध्यक्ष पनि हुन्। ११ जना उम्मेदवार रहेको उपाध्यक्षमा रमेश भट्टराई, राम बहादुर चौधरी, तथा धन बहादुर चौधरी निर्वाचित भएका छन् ।

सचीवमा सुरेस सुनार, सह सचीवमा मुकेस रैका र कोशाध्यक्षमा सबिन गिरि निर्वाचित भएका छन् । नव-निर्वाचित उपाध्यक्ष रमेश भट्टराईले पार्टीको दोश्रो अधिवेशन बाट ७१ सदस्यीय उप-महानगर समिति निर्वाचित भएको बताएका छन्।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap