नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य सावित्रा भण्डारी ‘साम्बा’ले इजरायलमा पहिलो गोल


लेखक : सुन्दराञ्चल      भदौ १, २०८० मा प्रकाशित     
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य सावित्रा भण्डारी ‘साम्बा’ले इजरायलमा पहिलो गोल

काठमाडौं १ भदौ,। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य सावित्रा भण्डारी ‘साम्बा’ले इजरायलमा पहिलो गोल गरेकी छन् ।
होपएल रानानामा अनुबन्ध भएकी सावित्राले एथेना कपको दोस्रो चरणमा हाडेरा ट्यालेन्ट्स विरुद्धको खेलमा डेब्यु गोल गरेकी हुन् ।

उक्त खेलमा हापोएल रानाना २(० ले विजयी भएको थियो । हापोएल रानानाका लागि अर्को गोल एडी गुल्डेनले गरिन् ।

सावित्रा इजरायली लिगमा अनुबन्ध भएर खेल्ने पहिलो नेपाली महिला खेलाडी समेत हुन् । एसियन राष्ट्र भए पनि युइएफएमा आबद्ध भएर लिग राष्ट्रिय टिम र क्लब फुटबल खेल्ने भएकाले सावित्राले युरोपियन फुटबलको स्वाद समेत लिन पाउनेछिन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap