नेपाली कांग्रेस कैलालीले विभिन्न कार्यक्रम गरी ४२ औँ विपीस्मृति दिवस मनायो


लेखक : सुन्दराञ्चल      साउन ६, २०८१ मा प्रकाशित     
नेपाली कांग्रेस कैलालीले विभिन्न कार्यक्रम गरी ४२ औँ विपीस्मृति दिवस मनायो

धनगढी साउन ६, नेपाली कांग्रेस कैलालीले विभिन्न कार्यक्रम गरी ४२ औँ विपीस्मृति दिवस मनाएको छ । कांग्रेस कैलालीले १० ओटा प्रदेश क्षेत्रीय कार्य समितिमा विविध कार्यक्रम गरी स्मृति दिवस मनाएको हो । कैलाली क्षेत्र नम्बर ५ प्रदेश क कार्य समितिले धनगढी ७ बेलीमा रहेको हनुमान मन्दिरको सरसफाइ तथा बृक्षारोपण गरी स्मृती दिवस मनाएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका बिभिन्न क्षेत्रका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सो समितिले ४२ ओटा विभिन्न जातका बिरुवा बृक्षारोपण गरेको कैलाली क्षेत्र नम्बर ५ क का सभापति सीताराम रानाले बताए । यस्तै कैलाली क्षेत्र नम्बर ५ ख कार्य समितिले पनि सेती प्रादेशिक अस्पतालकाबिरामीलाई फलफूल बितरण गरेको क्षेत्र नम्बर ५ ख का सभापति केशबराज जोशीले जानकारी दिए ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap