नेपालमा एमसीसी अन्तर्गतका सबै परियोजना स्थगित


लेखक : सुन्दराञ्चल      फाल्गुन ७, २०८१ मा प्रकाशित     
नेपालमा एमसीसी अन्तर्गतका सबै परियोजना स्थगित

काठमाडौं फाल्गुन ७,  नेपालको विद्युत र सडक क्षेत्रमा काम गरिरहेको अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन-एमसीसी अन्तर्गतका परियोजनाहरुको भुक्तानी रोकिएको छ ।

अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै एमसीसी अन्तर्गतका परियोजनाहरुको भुक्तानी रोकिएको जानकारी दिएको हो । नेपाल सरकार र एमसीसी कम्याक्टबीच २०७४ भदौ २९ मा एमसीसीबीच सम्झौता भएको थियो ।

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले जनवरी २० मा जारी गरेको कार्यकारी आदेशसँगै भुक्तानी रोकिएको हो । एमसीसीले अर्थमन्त्रालयलाई भुक्तानी रोकिएको जानकारी गराएको छ । एमसीसी अन्तर्गत करिब एक खर्ब बराबरका आयोजना स‌ञ्चालनमा थिए । एमसीसीले विद्युत प्रसारण लाइन र सडक पूर्वाधारमा काम गरिरहेको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap