नव प्रभात आधारभुत विद्यालयका विद्यार्थीहरुलाई मुत्तिनाथ विकास बैंकले निशुल्क पोषाक वितरण


लेखक : सुन्दराञ्चल      असार १४, २०८२ मा प्रकाशित     
नव प्रभात आधारभुत विद्यालयका  विद्यार्थीहरुलाई मुत्तिनाथ विकास बैंकले निशुल्क पोषाक वितरण

डोटी जिल्लाको पुर्विचौकी गाउँपालिका वडा न.ं ५ काँडामाण्डौ मा रहेको नव प्रभात आधारभुत विद्यालयका विद्यार्थीहरुलाई मुत्तिनाथ विकास बैंकले निशुल्क पोषाक वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत नवप्रभात मा.विका वालविकास देखि कक्षा ५ सम्मका विद्यार्थी हरुलाई पोषाक हस्तान्तरण हरेको हो । मुत्तिनाथ विकास बैंकका शुदूरपश्चिम प्रमुख उमेश जोशीले विद्यालयकी शिक्षक रेखा जोशीलाई बैंकमा एक कार्यक्रमका विच पोषाक हस्तान्तरण गर्नु भएको हो । विद्यालयका प्रअ सिद्धराज जोशी र विद्यालय व्यवस्थापन समितीका अध्यक्षहरि सिंह बटालाले विद्यालयमा अध्यनरत सम्पुर्ण छात्र छत्राहरुलाई बैंकले उपलब्ध गराएका पोषाक वितरण गर्नु भएको थियो । विपन्न परिवारका वालबालिकालाई पोषाक उपलब्ध गराएकोमा मुत्तिनाथ विकास बंैक परिवारलाई विद्यालयका तर्फबाट धन्यबाद ज्ञापन गरिएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap