नयाँ कार्यालयबाट एमालेले स्थानीय चुनावका लागि प्रतिवद्धतापत्र सार्वजनिक गर्ने तयारी


लेखक : सुन्दराञ्चल      बैशाख ८, २०७९ मा प्रकाशित     
नयाँ कार्यालयबाट एमालेले स्थानीय चुनावका लागि प्रतिवद्धतापत्र सार्वजनिक गर्ने तयारी

काठमाडौं ८ वैशाख,  । नेकपा एमाले भोलिदेखि नयाँ पार्टी कार्यालयमा सर्ने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा पार्टी स्थापना दिवसको अवसर पारेर एमाले सर्न लागेको हो ।

नयाँ कार्यालयबाट एमालेले स्थानीय चुनावका लागि प्रतिवद्धतापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । पार्टी कार्यालयमा पदाधिकारीहरुको कार्यकक्ष निर्माण भइरहेको छ । कार्यालयमै २०० जनासम्म अट्ने सभाहल रहने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

पार्टी कार्यालय परिसरमा निर्माण र साजसज्जाको काम पनि भइरहेको छ । २०७२ को भूकम्पले बल्खुस्थित मूख्यालय क्षतिग्रस्त भएपछि एमालेले केही वर्ष धुम्बाराहीबाट कार्यालय चलाएपछि गएको वर्ष थापाथली सरेको थियो । तर थापाथलीस्थित कार्यालय साँघुरो भएको भन्दै एमाले च्यासलमा सर्न लागेको हो ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap