नगरप्रमुख हमाललाई धम्की दिने व्यक्तीद्वारा आत्महत्याको प्रयास


लेखक : सुन्दराञ्चल      चैत्र ६, २०८० मा प्रकाशित     
नगरप्रमुख हमाललाई धम्की दिने व्यक्तीद्वारा आत्महत्याको प्रयास

धनगढी, ६ चैत/धनगढी उपमहानगरका नगरप्रमुख गोपाल हमाललाई धम्की दिने व्यक्तीले नगरको हातामै बिष सेवन गरी आत्महत्यको प्रयास गरेका छन् ।धनगढी वडा नम्बर ६ मटियारीका २८ बर्षिय गणेश रानाले बिष सेवन गरी आत्महत्यको प्रयास गरेको बताईएको छ ।

धनगढीका नगरप्रमुख गोपाल हमाललाई म्यासेज गरी धम्की दिएको भनि रानालाई नगरप्रहरीले घरबाटै ल्याएको थियो । नगरपालिका हाता भित्र बिष सेवन गरपछि गम्भीर भएका रानालाई नगरप्रहरीले त्यहाँबाट अस्पताल पुगाएको छ । रानाको अहिले सेती प्रादेशिक अस्पतालमा आइसियुमा उपचार भैरहेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap