नगरप्रमुख हमाललाई ज्यान मार्ने धम्की


लेखक : सुन्दराञ्चल      चैत्र ५, २०८० मा प्रकाशित     
नगरप्रमुख हमाललाई ज्यान मार्ने धम्की

धनगढी, ५ चैत/धनगढीका नगरप्रमुख गोपाल हमाललाई ज्यान मार्ने धम्की आएको छ । आईतबार राती नगरप्रमुख हमाललाई ह्वाटसऐपमा म्यासेज गरी ज्यान मार्ने धम्की आएको बताईएको छ । हमालले जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएका छन् ।

‘नगरप्रमुख गोपाल हमालले सुरक्षा मागका लागि निवेदन दिएका छन्’ जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिबराज जोशीले भने–‘नगरप्रमुख गोपाल हमालको निवेदन अनुसार जिल्ला प्रहरीलाई सुरक्षा दिनका लागि पत्राचार गरेका छौ’
कसले धम्की दिएको बारेमा सम्पर्क गर्न खोज्दा नगरप्रमुख हमालको मोवाई स्वीच अफ राखेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap