धार्मिक तथा पर्यटकीय  स्थल बाजुराको बडिमालिकामा तिर्थयात्रा सुरु ,


लेखक : सुन्दराञ्चल      साउन २०, २०७९ मा प्रकाशित     
धार्मिक तथा पर्यटकीय  स्थल बाजुराको बडिमालिकामा तिर्थयात्रा सुरु ,

महादेव गिरी संवाददाता

धनगढी साउन २० , सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको बडीमालिका धार्मिक तथा प्राकृतिक पर्यटनको दृष्टिबाट प्रचुर सम्भावना नै  सम्भावा बोकेको  प्रर्यटकीए क्षेत्र हो । उक्त मन्दिरमा हरेक वर्ष जनै पूर्णीमाको दिन देखि मन्दिरमासर्दालु  भक्तजनहरुको घुईचो लाग्ने गरेको छ । बडीमालिकाको दर्शन गर्न कैलाली, डडेलधुरा, डोटी , दाचुर्ला, बझाँङ्ग, अछाम, बाजुरा, जुम्ला, कालीकोट, काठमाडौँ, भारतको गडवाल, लगाएतका ठाँउबाट भक्क्तजनहरु बडीमालिका हिडीसकेका छन् । भने उक्त क्षेत्रमा जनैपुर्णीमाको दिनमा राति ११ बजे देखि नै भक्क्तजनहरु पुजा गर्नको लागि लाम्मबन्द हुन्छन् ।

बडीमालिका नगरपालिकाले सार्वजनिक गर्‍यो पर्यटन गुरुयोजना  
धार्मिक पौणाणिक कथा, अनुसार महादेवकी पत्नी सतीदेवीका पिता दक्ष, प्रजावतिले यज्ञ गर्ने समयमा महादेवलाई नवोलाएको र सति देवी ले दक्ष प्रजापतिको यज्ञ, स्थलमा गएर पितासित आफ्नो पति महादेवलाई किन नवोलाएको कारण सोधेकी थिईन, उक्त समयमा दक्ष, प्रजावतिले भनेका थिए , महादेव, भाङ्ग, धतुरो, खाने समसान घाटमा बास बस्ने, धाँटीमा सर्पको माला लगाएर जटाधारी कपाल पालेको भेषमा रहने शरिरमा खरानी घस्ने बाघको, छाला, लगाएर बस्ने, शोभा नभएका् लाई आफ्नो यज्ञमा नबोलाउने बताए । दक्षले त्यस्तो उत्तर दिएपछि आफ्नो पतिलाई हेला गरेको भन्दै सतीदेवीले यज्ञ कुण्डमा हामफालेर देह त्यागेकी थिएन् ।

बाजुराको बडीमालिका सहित सुदूरपश्चिममा सात क्षेत्रलाई पर्यटन प्रवर्दन गरिने  - Malika Today

सतीदेवीको विलापमा परेका महादेवले सतीदेवीको मृत लास पिठीउँमा बोकेर हिडेका महादेव जहाँ सतिदेवीको अंग पतन भयो त्यहाँ त्यहाँ शक्क्ति पिठको भएकाल बडीमालिकामा सतीदेवीको अंग पतन भएकोले शक्क्ति पिठको रुपमा स्थापित भएकी हुन् । त्यहाँ गएर दर्शन गर्दा मनले चिताएको पुग्ने भएकाले भक्क्तजनहरु कष्ट सहेर समेत त्यहाँ जाने गरेको पाइन्छ ।

बाजुराको बडिमालिकामा तिर्थयात्रा सुरु | खबर कुञ्ज

उक्त क्षेत्रमा विभिन्न किसिमका जडी, बुटीहरु, कन्दमुल, पाँचअ‍ैले, पदमचारो, कटुकी, गधाल्नु, भिडायती, आदि पाइने गरेको छ भने, करिब सय भन्दा बढी प्रजातिका फूलहरु समेत पाइन्छ । उक्त क्षेत्र समुुद्री सतह देखि ४ हजार २ सय १६, मिटर उचाईमा रहेको छ सुदूपश्चिमकै, प्रसिद्र, धार्मिक तथा पर्यटकीय, क्षेत्र, बोकेको उक्त, बडीमालिका क्षेत्रमा हरेक वर्ष भक्क्तजनहरु आउने गरेका छन् ।

बडीमालिका मन्दिरमा स्थानिएका अनुसार जे आफूले मनले सोचेको छ जे बर माग्छु भनेर घरबाट गईन्छ । उक्त मन्दिरमा पुजा गर्ने , कर्ममा मागेमा पुरा हुने स्थानिए बासी ले बताएका छन् ।

बाजुराको बडीमालिका सहित सुदूरपश्चिममा सात क्षेत्रलाई पर्यटन प्रवर्दन गरिने  - खप्तड मालिका न्युज

स्थानिएका अनुसार सोही क्षेत्रमा प्रर्ने नाटेश्वरी मन्दिरमा एक दिन बास, बस्ने गरेको र पछिल्लो दिन सोही क्षेत्रमा २ सय देखि करिब ५ सय सम्म बोकाहरुको बली चढाईने गरेको स्थानिएले बताए ।

himalayanconnections.com/wp-content/uploads/202...

सो क्षेत्र, निकै पर्यटकीय तथा धार्मिक सम्भावना नै सम्भावना बोकेको क्षेत्र हो । नेपाल लगाएत भारतको गडवालबाट समेत दर्शन गर्न भक्तजनहरु हिँडी सकेका छन् । डोटीको शैलेश्वरी मन्दिरबाट सरकारी टोली समेत हिँडरेको छ ।

पर्यटनको लागि बडीमालिका भूस्वर्गनै हो – केबी मसाल

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap