धनगढी उपमहानगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिकाको उपाधि,


लेखक : सुन्दराञ्चल      फाल्गुन ३०, २०७९ मा प्रकाशित     
धनगढी उपमहानगरपालिकालाई देशकै उत्कृष्ट  नगरपालिकाको उपाधि,

महादेव गिरी संवाददाता

धनगढी फागुन ३० , नेपाल नगरपालिका संघको ३०औं वार्षिकोत्सवको अबसमा धनगढी उपमहानगरपालिका देशकै उत्कृष्ट उपमहानगरपालिकाको उपाधि सम्मान अवार्ड पाएको छ। सुदूरपश्चिम प्रदेशको राज्धानी समेत रहेको धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट नगरपालिकाको उपाधि दिएको छ।

नेपाल नगरपालिका संघको ३०औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट नगरपालिकाको रुपमा सम्मान गरेको हो,भने धनगढी उपमहानगरपालिकाले संस्थागत विकास, सेवा प्रवाह, र वित्तीय सुशासनका क्षेत्रमा उत्कृष्ट काम गरेकाले देशकै उत्कृष्ट नगरपालिका अवार्ड पाएको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई उत्कृष्ट नगरपालिकाको अवार्ड प्रदान गरेका हुन्।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap