धनगढी उपमहानगरपालिकाका नगरप्रहरीद्वारा पत्रकार माथि दुर्वब्यहार


लेखक : सुन्दराञ्चल      चैत्र ४, २०८० मा प्रकाशित     
धनगढी उपमहानगरपालिकाका नगरप्रहरीद्वारा पत्रकार माथि दुर्वब्यहार

धनगढीः चैत ०४, धनगढी उपमहानगरपालिकाका नगरप्रहरीद्वारा पत्रकार माथि दुर्वब्यहार गरिएको छ। उपमहानगरपालिकाका एक नगरप्रहरीले सनराइज टेलिभिजनका पत्रकार सुदिप थापा माथि भिडियो खिच्द‌ै गर्दा दुर्वब्यहार गरेका हुन्।

थापामाथि दुर्वब्यहार भएपछि अहिले पत्रकार महासंघ कैलालीका अध्यक्ष सहित पत्रकारहरु धनगढी उपमहानगरपालिका अगाडि धर्नामा बसेका छन्। दुर्वब्यहार गर्ने नगरप्रहरीलाई कानुनी कार्वाहीसँगै नगरप्रहरीले माफि माग्नु पर्ने उनिहरुको माग छ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap