धनगढीमा रहेको नाष्ट कलेजले बिश्व रेडक्रस दिवसकोअवसरमा सरसफाइ कार्यक्रम सम्पन्न,


लेखक : सुन्दराञ्चल      जेष्ठ २१, २०८० मा प्रकाशित     
धनगढीमा रहेको नाष्ट कलेजले बिश्व रेडक्रस दिवसकोअवसरमा सरसफाइ कार्यक्रम सम्पन्न,

धनगढी जेष्ठ २१, धनगढीमा रहेको नाष्ट कलेजले बिश्व रेडक्रस दिवसको अबसरमा नाष्ट रेडक्रस सर्कलको आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न,  गरेको छ । सोही कार्यक्रममा नाष्ट कलेजका व्यवस्थापन समितीका अध्यक्ष डा.चेतराज पन्त,नाष्ट कलेजका प्रबन्ध निर्देशक शिवहरी शर्मा मुडभरी, क्यामपस प्रमुख प्रेम बहादुर चन्द, शिक्षक नायक रमेश बहादुर खड्का ,महेश सिहं बडाल, नाष्ट कलेज रेड्क्रस सर्कलका बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिका ५ मा रहेको मानव सेवा आश्राम लाइ नाष्ट कलेज रेडक्रस सर्कलले आश्रमलाइ खाना सयोग गरिएको थियो ।No description available.

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap