चैतन्य पाठशाला तेक्वान्दो डोजाङको ५औ जूनियर ग्रेडिङ्ग परीक्षा कार्यक्रम सम्पन्न


लेखक : सुन्दराञ्चल      भदौ २३, २०८० मा प्रकाशित     
चैतन्य पाठशाला तेक्वान्दो डोजाङको ५औ जूनियर ग्रेडिङ्ग परीक्षा कार्यक्रम सम्पन्न

महादेव गिरी संवाददाता

धनगढी भदौ २३, धनगढीमा रहेको चैतन्य पाठशाला स्कुलले तेक्वान्दो डोजाङको ५औ जूनियर ग्रेडिङ्ग परीक्षा कार्यक्रम सम्पन्न गरेको छ। उक्तm पाठशालाले तेक्वान्दो डोजाङको ५औ जूनियर ग्रेडिङ्ग परीक्षा कार्यक्रममा सुदूरपश्चिम तेक्वान्दो संघका बरिष्ठ प्रशिक्षक शेर बहादुर सिंहको उपस्थिति उतm कार्यक्रम सम्पन्न गरेको हो।

भने प्रशिक्षक शेर बहादुर सिंह र विद्यालयका सह प्रधानाध्यापक कटक बहादुर सिंहले ४३ जना विभिन्न कलर बेल्टमा उत्तीर्ण हुन सफल खेलाडी भाईबहिनीहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो। कार्यक्रममा डोजाङ प्रमुख अतिथि भुवन सार्कीले उतिर्ण सबैलाई वधाई तथा शुभकामना दिनुका साथै आगामी दिनकोसफलताको शुभकामना समेत दिनु भएको थियो । कार्यक्रममा चैतन्य पाठशालका प्रधानाध्यापक अशोक राज खाती, शिक्षक शिक्षीका बिद्यार्थाी लगाएको उपस्थित रहेको सह प्रधानाध्यापक कटक बहादुुर सिहँले जानकारी दिनु भयो ।

 

May be an image of 2 people, people performing martial arts and textMay be an image of 5 people, people performing martial arts and textMay be an image of 9 people and people performing martial arts

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap