धनगढीमा रहेको चैतन्य पाठशाला स्कुल आधुनिक र पूर्ण स्कुल बन्दै, यस्ता छन् महत्वपूर्ण विशेषता


लेखक : सुन्दराञ्चल      असार २५, २०८० मा प्रकाशित     
धनगढीमा रहेको चैतन्य पाठशाला स्कुल आधुनिक र पूर्ण स्कुल बन्दै, यस्ता छन् महत्वपूर्ण विशेषता

महादेव गिरी संवादाता,

धनगढी,असार २५,संस्कारसहितको आधुनिक शिक्षा दिइरहेको चैतन्य पाठशालाले शिक्षामा देखिएका अभावहरूको प्रत्याभूत परिपूर्ति गरिरहेको छ । बर्तमान शिक्षाले जागिरे उत्पादन गरिरहेको समयमा यो शिक्षालय संस्कारयुक्त मानवको निर्माणका लागि निर्मित साधना–शिविर हो ।

कैलालीको शिवनगरमा रहेको यो शिक्षालयमा एउटा आधुनिक स्कुलमा हुनुपर्ने सबै पूर्वाधार यसमा छन् । शिक्षालयको सैद्धान्तिक जग पूर्वीय अध्यात्मिक परम्परा हो, जहाँ सम्पूर्ण विश्वको कल्याणको कल्पना गर्न सिकाइन्छ ।

शिक्षालयका थप विशेषता

 हामी बौद्धिक समृद्धिका साथसाथै मूल्य र चरित्रको विकासमा जोड दिन्छौँ ।

 हाम्रा लागि शिक्षा जीवन मूल्यको बोध र विकास हो, फगत जागरिको सिढी होइन ।

 पूर्वीय ज्ञानपरस्परासँगै हामी विश्वमा स्थापित वैज्ञानिक, प्राविधिक र सैद्धान्तिक ज्ञानको सम्यक सिकाइमा पनि विश्वास गर्छौं । हामीलाई थाह छ, आज हामीबाट दीक्षित विद्यार्थीले विश्व बजारसँग प्रतिस्पद्र्ध गर्नुपर्ने छ, र ऊसँग हार्ने समय अब छैन ।
 यस विद्यालयमा विद्यार्थीका अगाडि आफूले थेग्नेभन्दा गहरुँगो, अनावश्यक किताबको बोझले भरिएको झोला बोक्ने बाद्यता छैन ।

 समाज र समयसँग साक्षात्कार गर्नका लागि हामी विद्यार्थीलाई स्कुल हाताभन्दा बाहिर बजारमा, सडकमा, गाउँमा र बस्तीमा पठाउँछौँ, जहाँबाट उनीहरूले देश र समयको वास्तविक अनुहार पनि पढ्नेछन् ।

 सङ्गीत, चित्रकला, नृत्य, सिर्जनात्मक लेखन र वक्तृत्व कला गरी पाँच भागमा विद्यार्थीलाई रुचीअनुसार वर्गीकरण गरिने छ, र ती विधामा विद्यार्थीलाई पछिसम्म, दिगो र व्यसायिक रूपमै उभिन सक्ने गरी प्रशिक्षित गराइने छ । आफूलाई रुची भनए पनि भाग लिनुपर्ने बाध्यताको अन्त्य गरिने छ ।

 खेलकुद सकेसम्म सबैलाई अनिवार्य गरिने छ । यसबाट उनीहरूको स्वास्थ्य र शारीरिक विकासमा सकारात्मक प्रभाव पर्नेछ ।

 हामी शिक्षकहरूको दक्षताको अभिवृद्धिका लागि निरत्नर तालिम र अभिमूखिकरणको कार्यक्रम सञ्चालन गर्नेछौँ ।

 विद्यार्थीको विकासको सूचना स्कुलको बेबसाइटमा राखिने छ । र अभिभावकहरूले आफ्ना छोराछोरीको विकासको सूचकाङ्क घरैबाट हेर्न, र त्यसको आधारमा स्कुलसँग परामर्श गर्न सक्नुहुने छ ।

 हाम्रो स्कुल हाताभित्र पूर्ण जैविक र विषदिरहीत खानको विक्री वितरण गरिने छ । विषाक्त खानालाई पूर्ण रूपमा निरुत्साहित गरिने छ ।

 योग र ध्यानका कार्यक्रमहरू पनि यस शिक्षालयभित्र सञ्चालन गरिने छ ।

 पढाइमा कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षाहरूको व्यवस्था पनि गरिने छ ।

 स्कुल हातालाई स्वच्छ र हरियालीयुक्त राख्नका लागि परिसरभित्रै वृक्षारोपण, बगैँचाको विकास र सरसफाइका कार्यक्रमहरू निरन्तर रूपमा सञ्चलन गरिने छ, र यसमा विद्यार्थीको प्रत्यक्ष सहभागिताको व्यवस्था मिलाइने छ ।

 हाम्रो स्कुल मध्यम आर्थिक अवस्थाका परिवारका बालबालिकका लागि लक्षित रहेकोले यो सर्वशुलभ र मितव्ययी आज पनि छ भोली पनि हने छNo photo description available.No photo description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap