धनगढीमा रहेको चैतन्य पाठशाला द्धारा सम्पुर्ण विद्यार्थीलाई शैक्षिक भ्रमणमा सहभागी


लेखक : सुन्दराञ्चल      मंसिर १६, २०८१ मा प्रकाशित     
धनगढीमा रहेको चैतन्य पाठशाला द्धारा सम्पुर्ण विद्यार्थीलाई शैक्षिक भ्रमणमा सहभागी

महादेव गिरी धनगढी मंसिर १६,धनगढीमा रहेको चैतन्य पाठशालाले आफ्ना सम्पुर्ण बिध्यार्थीलाइ सैक्षिक भमर्ण गराएको छ । कक्षा नर्रसरी देखी कक्षा दश सम्मका बिध्यार्थीलाई बिभिन्न पर्यटकी स्थलमा शैक्षिक भर्मण गराएको छ । बिध्यार्थीलाई पिक्नीकको रुपमा धुमाने मात्र नभई त्या रहेको हरेको चिज बस्तुहरको पनि अवलोकन तथा बिकाश निमार्ण जस्ता तिज बस्तुको बार्यमा जानकारी दिनुका साथै यसर बिध्यार्थीहरुलाई सिकाइमा थप टेवा प्रर्ने बताएको छ । चैतन्यले शिक्षा र संस्कारलाइ जोड्दै आएको चैतन्यले पाठशालाले बिध्यार्थीको शैक्षिक भमर्णलाई निकै प्रभाकारी तथा उपल्धी बनाउनु पाठशालाले बिभन्न कक्षाका बिध्यार्थी हरुलाई शैक्षिक भमर्णमा लिएको पाठशालाले बताएको छ । कार्तिक ३० गते  निर्सरी देखी कक्षा तिनका बिध्यार्थीलाई जोकर ताल अबलोकन गराएको थियो भने यही मंसिर १५ गते कक्षा ७ देखी १० सम्मका बिध्यार्थीलाई महेनद्र नगरमा रहेको बेदकोटमा रेहका प्रर्यटकी स्थलहरुको अबोलकन गराइएको पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिहँले बताए ।

यसरी बिध्यार्थीलाई शैक्षिक भमर्णले बिध्याथीलाई नयाँ ज्ञान, सिप,क्षमता अभिवृद्धी हुनुसाथै बिध्थीलाई थप सिकाईमा टेवा पुग्ने बताएको छ ।

 

Open photo

 

Open photoadd

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap