धनगढीको शिबनगरमा रहेको चैतन्य पाठशालाले शिक्षक तथा अभिभावक संघ गठन गरेको छ,


लेखक : सुन्दराञ्चल      साउन २१, २०७९ मा प्रकाशित     
धनगढीको शिबनगरमा रहेको चैतन्य पाठशालाले शिक्षक तथा अभिभावक संघ गठन गरेको छ,

महादेव गिरी  संवाददाता   

धनगढी साउन २१, धनगढीको शिबनगरमा रहेको चैतन्य पाठशालाले शिक्षक तथा अभिभावक संघ गठन गेको छ । पुरानो कार्यसमितीले नयाँ पुस्तालाइ पदहस्ताण गरेका छन् ।No description available.सोही शिक्षक अभिभावक संघको अध्यक्षमा ईश्वर गिरी चएन भएका छन् । भने सदस्यमा मिन बहादुर ऐडी,पदम बहादुर खड्का,गोरख बहादुर खाताी,पवन ढुंगाना,भावना दाहाल, शिव नाराणी दहित, रविचन्द्र साउद, सपना सिहँ, चएन भएका छन् ।

Open photo

शिक्षक अभिबाक संघ ले समग्र विद्यालयको शैछिक विषयमा सल्लाह सुझाव दिने निकायको रूपमा काम गदै आएको छ ।।यसको कार्यकाल २ वर्षको रहने भएको छ ।

Open photo

पुरानो कार्यसमितिका अध्यक्ष मनिराम थापा ले नयाँ कार्यसमितीलाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो भने विद्यालयका प्रधानाध्यापक हरी प्रसाद जोशी ले नयाँ कार्यसमितीलाई खाँदा र टीका ले स्वागत गर्नु भएको  बिद्यालयका भाइस प्रिन्सिपल कटक सिहं ले सुन्दराञ्चललाइ जानकारी दिए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap