धनगढीको फिस रिसोर्ट बालक देखि वृद्ध सम्मको रोजाइमा…


लेखक : सुन्दराञ्चल      फाल्गुन २४, २०८१ मा प्रकाशित     
धनगढीको फिस रिसोर्ट बालक देखि वृद्ध सम्मको रोजाइमा…

महादेव गिरी धनगढी, २४ फागुन ,धनगढी ३ भन्सार रोडमा रहेको फिस रिसोर्ट पार्क पछिल्लो समयमा मनोरञ्जनका लागि आकर्षक बन्दै गएको छ। फिस रिसोर्ट पार्कको मनोरम वातावरणसँगै त्यसभित्र रहेका साइकिलिङ जिप लाइन बोटिङ सँगै बच्चाहरूको लागि झुला सानो गाडी लगायत विभिन्न मनोरञ्जनका साधनले गर्दा आकर्षक केन्द्र बनेको छ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण फिस रिसोर्टमा ठूलो तालमा साइकिलिङ र बोटिङ गरिन्छ। सँगै जिप लाइनको समेत व्यवस्था गरिएको छ। त्यहाँ आउने ग्राहकहरूको लागि उचित प्रकारको खाना नास्ता सबैको व्यवस्था भएकै कारण ग्राहकहरूको मन जित्न सफल भएको सञ्चालक ईश्वर सिहँले बताए।
सञ्चालक सिहँले आफूले विदेशमा १०(१५ वर्ष मेहनत गरेपछि नेपालमै केही गर्नुपर्छ भन्ने सोच आएर आफूले यो व्यवसाय सुरु गरेको बताए। फिस रिसोर्ट पार्कमा अहिले नौ जना युवा युवतीले रोजगार पाएका छन् भने दुईजना सञ्चालकहरुले लगानी लगाएर सञ्चालन गरिरहेका छन्।
फिस रिसोर्ट अब नयाँ तरिकाले सञ्चालन हुने र फेस रिसोर्टमा उपलब्ध सेवा सुविधा पनि थप व्यवस्थित हुने सञ्चालक छबि लामिछानेले बताएका छन्।

फिस रिसोर्टमा भएका मनोरञ्जनका साधनसँगै मनोरम प्राकृतिक वातावरण र मनमोहक तालले बालकदेखि वृद्धसम्मको मन लोभ्याएको देखिन्छ। सञ्चालकले सेवाग्राहीहरूलाई एकपटक सेवाको मौका दिन समेत आग्रह गरेका छन्।

तस्बीरहरु….

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.rojgar melaNo description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap