धनगढीको ऐश्वर्य क्याम्पसमा १४०३ मत खस्यो,गणनाको तयारी


लेखक : सुन्दराञ्चल      चैत्र ४, २०८१ मा प्रकाशित     
धनगढीको ऐश्वर्य क्याम्पसमा १४०३ मत खस्यो,गणनाको तयारी

धनगढी,चैत्र ५।धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा एक हजार चार सय तीन मत खसेको छ। स्ववियुको नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहानदेखि भएको निर्वाचनमा एक हजार चार सय तीन मत (६६ दशमलव ५५ प्रतिशत) खसेको निर्वाचन समितिले जनाएको छ।

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएपनि एक जना फर्जी मत हाल्न गएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो। सर्वदलीय बैठकपछि आजै मतगणना गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap