कैलालीका एक युवाले हर्क साम्पाङलाई दिए बेल्चा उपहार


लेखक : सुन्दराञ्चल      बैशाख ४, २०८१ मा प्रकाशित     
कैलालीका एक युवाले हर्क साम्पाङलाई दिए बेल्चा उपहार

धनगढी : धनगढीका एक युवाले धरानका नगर प्रमुख हर्क साम्पाङलाई बेल्चा उपहार दिएका छन् । धनगढी उपमहानगरपालिका–११ का युवा सन्तोष खड्काले धरानमै पुगेर नगर प्रमुख साम्पाङलाई भेट्दै दुइटा बेल्चा उपहार दिएका हुन् ।

खड्काले उनको कार्यकक्षमै पुगी बेल्चा उपहार दिँदै श्रम संस्कृतिको विकासका लागि शुभकामना समेत दिए । साम्पाङको कामबाट आफू अत्याधिक प्रभावित भएको र उनले नेतृत्व गरिरहेको श्रमदान संस्कृतिमा थोरै भए पनि सहयोग गरेको खड्काले बताए । साम्पाङलाई सहयोग गर्न पाएको भन्दै उनले खुशी व्यक्त गरे । देश निर्माणमा भौतिक रुपमा सहयोग गर्न नसके पनि देश बनाउन लागिपरेका युवाहरुलाई सबैले आफ्नो आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap