दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ घाइते


लेखक : सुन्दराञ्चल      कार्तिक ३०, २०८१ मा प्रकाशित     
दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ घाइते

दार्चुला कार्तिक ३०, । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ७ जना घाइते भएका छन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिका-६ मा आज बिहान ४ बजे म १ ज३३८ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको हो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap