डा.केसीको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि काठमाडौं जाने,


लेखक : सुन्दराञ्चल      अशोज ५, २०७९ मा प्रकाशित     
डा.केसीको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि काठमाडौं जाने,

महादेव गिरी संवाददाता,

धनगढी असोज ५, दशौं दिनसम्म सेती प्रादेशिक अस्पतालमा अनशनमा रहेका डा.केसी स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि काठमाडौं जान तयार भएका छन् । स्वास्थ्य सेवा सुधारका माग राखेर १० दिनदेखि अनशनमा रहेका डा. केसी श्री एयरलाइन्सको विमानबाट काठमाडौं जाने भएका छन् डा.केसीको पेटमा कडा खालको अल्सरको समस्या देखेपछि उनलाई काठमाण्डौ लैजान लागेको उनका सयोगिले बताए
अनशनका क्रममा स्वास्थ्यमा समस्या आएपछि उनी काठमाडौं जान तयार भएका हुन् ।

डा.केसी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएपछि उनलाई काठमाडौं पठाउन हिजो
नै तयारी थियो । तर डा. केसीले जान नमाने पछि सेनाको हेलिकप्टर धनगढी विमानस्थल रित्तै फर्कीएको थियो ।

तर आज भने डा. केसी काठमाडौं जान तयार भएका हुन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap