तालिबानले सरकारी कर्मचारीलाई ‘माफी’ दिँदै भन्याे– ‘ढुक्क भएर काममा फर्किनुस्’


लेखक : सुन्दराञ्चल      भदौ १, २०७८ मा प्रकाशित     
तालिबानले सरकारी कर्मचारीलाई ‘माफी’ दिँदै भन्याे– ‘ढुक्क भएर काममा फर्किनुस्’

काठमाण्डाै १ भाद्र। तालिबानले सबै सरकारी कर्मचारीलाई ‘आममाफी’ दिने घोषणा गर्दै उनीहरूलाई ढुक्क भएर काममा फर्कन आग्रह गरेको छ । समाचार एजेन्सी एएफपीका अनुसार तालिबानले एक विज्ञप्ति निकालेर भनेको छ, ‘सबैका लागि आममाफी घोषणा गरिएको छ, यस कारण तपाईँ सबै ढुक्क भएर नियमित काम सुरु गर्न सक्नुहुनेछ ।’ अमेरिकी सेनाका लागि काम गरिसकेका अनुवादक, पश्चिमी देशद्वारा समर्थित संस्थाका कर्मचारी र सरकारी कर्मचारी तालिबानले बदला लिनेछ भनेर डराइरहेका बेला यस्तो घोषणा आएको हो ।

तालिबानलाई अति नै क्रुर सजाय दिने समूहका रूपमा चिनिन्छ र उनीहरूमाथि युद्ध अपराध गरेको आरोप लागे पनि उसले खण्डन गर्दै आएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap