जे एण्ड जे लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर लगाउन पाउने


लेखक : सुन्दराञ्चल      फाल्गुन ५, २०७८ मा प्रकाशित     
जे एण्ड जे लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर लगाउन पाउने

काठमाडौं फागुन ५ ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै जे एण्ड जे खोप लगाएकाले पनि बुस्टर मात्रा लगाउन पाउने जनाएको हो ।

अन्य खोप लगाएका व्यक्तिले जस्तै १८ वर्ष पूरा भई जे एण्ड जे खोप लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्रा लगाउने मिल्ने मन्त्रालयले जनाएको छ । पाएसम्म जे एण्ड जे नै लगाउन मन्त्रालयको अनुरोध छ ।

यदि उक्त खोप नपाएमा जे एण्ड जे लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्राका रूपमा कोभिशिल्ड, अस्ट्राजेनिका, मोडर्ना वा फाइजर खोप लगाउन सक्ने मन्त्रालयले जनाएको छ । फरकधार

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap