जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७९ मा प्रकाशित     
जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

१७ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

मुद्दा दायर हुनेमा श्रेष्ठसहित सव-इन्जिनियर दानबहादुर वुढ्थापा, सोरु गाउँपालिका ४ का तत्कालीन वडाध्यक्ष डवले शाही, दैरीखोला रावलवाडा तटबन्धन आयोजना उपभोक्ता समितिका अध्यक्ष हस्तवीर दमाई, सचिव लोकजङ्ग दमाई र कोषाध्यक्ष भिमलाल दमाई छन् ।

उनीहरुले मुगुको सोरु गाउँपालिका ४ स्थित दैरीखोला रावलवाडा तटबन्धन कार्यक्रमका लागि आएको तारको जाली बिक्री गरी १८ लाख १० हजार ८४ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । अनलाइनखबर
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap