चौतारी फाउण्डेसन नेपाल (सि. एफ. एन) द्वारा मानसिक स्वास्थ्य संबन्धी कार्याक्रम संचालन


लेखक : सुन्दराञ्चल      पुस २१, २०७८ मा प्रकाशित     
चौतारी फाउण्डेसन नेपाल (सि. एफ. एन) द्वारा मानसिक स्वास्थ्य संबन्धी कार्याक्रम संचालन

चौतारी फाउण्डेसन नेपाल (सि. एफ. एन)द्वारा मानसिक स्वास्थ्यको सुविधा आउटपोष्ट, अस्पतालनै नभएको कैलाली जिल्लामा मानसिक स्वास्थ्य एवं मनोपरामर्शको नयाँ किरण छर्ने जमर्को गर्दै एयकत ऋयखष्म एवं मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । जानकी गाउँपालिकाको सहयोगमा चौतारी फाउण्डेसन नेपालद्वारा सञ्चालित यस कार्यक्रमको उद्घाटन जानकी गाउँपालिकाका अध्यक्ष श्री प्रदिप कुमार चौधरी ज्यूले गर्नुभएको थियो भने यो कार्यक्रम वर्तमान परिपेक्षमा हाम्रो समाजको वास्तविक आवश्यकता हो र यस्ता कार्यक्रममार्फत जनस्तरमा समुदायलाई सुसुचित गर्ने मनोपरामर्श एवं मानसिक स्वास्थ्यको आवश्यकता लाई समाजमा रुडीबादी सोचलाई नयाँ आयान दिज बुझ्नु र बुझाउनु पर्ने उउद्देश्यका साथ सम्मपन्न भएको कार्यक्रमका सहभागी मानसिक स्वास्थ्यसँग सरोकारबाला व्यक्तित्व धामी–झाँक्री, गुरुवा राजनितिज्ञ, शिक्षक, प्रध्यापक, व्यवसायी एवं विद्यार्थी रहेका थिय । कार्यक्रममा मनोसामाजिक स्वास्थ्य, मनोपरामर्श र तनाव व्यवस्थापन जस्ता जटिल एवं समाजका अपरिहार्य क्षेत्रहरुलाई सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, सुझाव सल्लाह, छलफल सर्वेक्षण गर्दै ३ दिने कार्यक्रमका साथ सम्पन्न भएको छ । मथुरा प्रसाद न्यौपने एक सहभागिका अनुसार कार्यक्रम सान्दर्भिक छ सामान्यतया गाउँघरमा घरमै बसिरहने मान्छेहरुलाई यस्ता कार्यक्रमले राम्रो सिकाइ हुन्छ र यस्ता कार्यक्रमहरु पुनः नवीकरण हुनुपर्छ भन्ने भनाई राख्नु भयो । अहिलेको अवस्थामा यस्ता कार्यक्रम हरेक तह र तप्कामा संचालन हुनु पर्ने अर्का सहभागिCFN_mental Health programको भनाई थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap