धनगढीको चैतन्य एकेडेमीले यो वर्ष देखी एस ई.ई दिएका विद्यार्थीलाइ तिनहजारमै चैतन्य ब्रिजकोर्ष पढाउने


लेखक : सुन्दराञ्चल      चैत्र १८, २०८१ मा प्रकाशित     
धनगढीको चैतन्य एकेडेमीले यो वर्ष देखी  एस ई.ई दिएका  विद्यार्थीलाइ तिनहजारमै चैतन्य ब्रिजकोर्ष पढाउने

धनगढी चैत १९ , धनगढीमा रहेको  चैतन्य एकेडेमीले यस बर्ष देखी चैतन्य ब्रिज कोर्ष हुने भएको छ । आज मंगलबार चैतन्य एकेडेमी तथा चैतन्य पाठशालाले पत्रकार सम्मेलन गर्दै यो बर्ष देखी ब्रिज कोर्ष हुने बताए । कार्यक्रम बोल्दै , चैतन्य एकेडेमी तथा पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले ब्रिज कोर्ष भन्नाले कक्षा ,१० र ११ बिचको अन्तरलाई पूरा गर्नका लागि तयार गरिएको पाठ्यक्रम हो ।

यसले विध्यार्थीहरुको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्दै प्रतिष्ठित कलेज तथा प्लस् टु हरुमा छात्रवृत्ति सुविधा भर्नाको लागि बलियो आधार निर्माण गर्ने गर्दछ । एस ई, ई, दिएर बसेका विध्यार्थी भाईबहिनीका लागि उच्च शिक्षामा टेवा पुर्याउने उधेश्यका साथ चैतन्य एकेडेमी यहि चैत २० गते बिहान ७, बजे र साँझ ४,३० बजे बाट कक्षा सञ्चालन हुने बताए । चैतन्य ब्रिज कोर्षले जिवनको यात्रामा कक्षा दशको विध्यार्थी समुदाय तथा राष्ट्र को लागि भविष्य हो उनले बताए । काठमाडौकै सुलव अबसरमा धनगढीमा पनि काठमाडौं अनुसारका पढाई धनगढीमा मै दिने उनले बताए । चैतन्यले गरेको विरिज कोर्षलाई एउटा कक्षामा जोडिने काम गर्नु प्रर्छ ।

चैतन्य एकेडेमी तथा चैतन्य पाठशालाले  आगामी दिनमा यो वर्ष देखी चैतन्य ब्रिज कोर्ष  हुने बताए । यहि चैत २० गते चैतन्य ब्रिज कोर्ष पढ्ने विध्यार्थीलाई ३००० मात्र लाग्ने बताए । चैतन्य ब्रिजकोर्षका अलावा थप विशेषताहरु चैत महिना भरि भर्ना हुने विध्यार्थीलाई५० प्रतिसत छात्रवृत्तिको सहुलियत हुनेछ । प्रत्येक हप्ता नमूना परिक्षा लिइनेछ । दक्ष शिक्षकको समूहद्वारा शिक्षण तथा सुविधा सम्पन्न कक्षामा शिक्षण गराईने । ब्रिज कोर्षमा सामेल हुने विध्यार्थीलाई अभ्यास पुस्तक एवम् टि सर्ट प्रदान गरिने , आयरल्यान्डका चैतन्य स्वयम् सेवी शिक्षकबाट अग्रेजी बोलीचाली तथा व्याकरणका कक्षा सञ्चालन हुने,यसका साथसाथै एस ई। ईको प्रवेश पत्रको साथमा आउने विध्यार्थी एक हप्तासम्म निस् शुल्क पढ्न पाउने एकेडेमी ले आज पत्रकार सम्मेलनमा जानकारी दिए । पत्रकार सम्मेलनमा चैतन्य एकेडेमी तथा पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशी, पाठशालाका प्रधानाध्यापक ,प्रेमनिधी ओझा, पाठशालाका पिटिए अध्यक्ष ईश्वर गिरी , पाठशालाका डाईरेक्टर कटक बहादुर सिहँ, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap