खाँदा मालाको प्रयोग नगरेर त्यो रकम असाय, असक्त, अपाङ्ग, व्यसाहारा बालबालिकालाई दिने निर्णय


लेखक : सुन्दराञ्चल      बैशाख १४, २०८१ मा प्रकाशित     
खाँदा मालाको प्रयोग  नगरेर त्यो रकम असाय, असक्त, अपाङ्ग, व्यसाहारा बालबालिकालाई दिने निर्णय

बैशाख १४ , धनगढी ,बैशाख १४ , धनगढी ,धनगढी शिवनगरमा ५ मा रहेको चैतन्य पाठशालाले आगामी दिन देखी कुनै पनि औपचारीक कार्यक्रमा खाँदा मालाको प्रयोग नगर्ने बताए ।

पाठशालाले खादा मालामा हुने खर्चलाई चैतन्य पाठशालाले आगामी दिन देखी कुनै असाय, असक्त, अपाङ्गता, व्यसाहारा शिक्षा क्षेत्रबाट टाढाँ भएका बालबालिकालाई त्यो खाँदा मालाको खर्च हुने रकमलाई ति बालबालिकालाई दिने निर्णय गरेको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोसीले सुन्दराञ्चललाई जानकारी दिए ।

बालबालिका लाई पढाई मा टेवा पुग्ने उद्येश्यले पाठशालाले शिक्षा बाट बन्चित भएका असाय,टुहुरा,आमा बुबा नभएका ,बालबालिकालाई ठूलो सयोग हुने उद्येश्यले यो काम गर्ने बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap