चैतन्य पाठशालाका विद्यार्थीहरुबिच उद्यमशीलता र स्वरोजगार विषयमा बिद्यार्थीहरुसँग बहस कार्यक्रम सम्पन्न,


लेखक : सुन्दराञ्चल      बैशाख १७, २०८० मा प्रकाशित     
चैतन्य पाठशालाका विद्यार्थीहरुबिच उद्यमशीलता र स्वरोजगार विषयमा बिद्यार्थीहरुसँग बहस कार्यक्रम  सम्पन्न,

धनगढी बैशाख १७,धनगढी उप.महानगपालिकामा शिवनगरमा रहेको चैतन्य पाठशालाले उद्यमशीलता र स्वरोजगार विषयमा बिद्यार्थीहरुसँग बहस कार्यक्रम गरिएको छ। विद्यार्थीहरूमाझ उद्यमशीलता र स्वरोजगार विषय बस्तु संग सम्बधित रहेर अन्तरक्रिया। कार्यक्रम आयोजित एक समारोहमा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवम् युवा उद्यमी पुष्करराज ओझाले उद्यमशीलता र स्वरोजगारका विषयमा विद्यार्थीहरूलाई प्रेरणादायी प्रशिक्षण प्रदान गरेका थिए।May be an image of 2 people and text

शिक्षामात्र होइन, अहिले व्यवहारिक शिक्षाको खाँचो छ। व्यवहारिक शिक्षामात्र होइन, संस्कारसहितको शिक्षाको पनि उत्तिकै आवश्यकता छ। धनगढीमा स्थापना भएर उक्त शिक्षा चैतन्य पाठशालाले प्रदान गरिरहेको छु, ओझाले भने। यसका साथै ओझाले अहिले विद्यार्थीलाई स्कुल जीवनबाट नै उद्यमशीलता तथा व्यवहारिक शिक्षा प्रदान गर्न विद्यालयले बेला(बेला विभिन्न क्षेत्रका विज्ञ व्यक्तिहरूबाट प्रशिक्षण गराउनु आफैँमा निकै सकरात्मक प्रयास भएको बताए।May be an image of 2 people, child and childrens toy

तपाईंहरू अहिले विद्यार्थी जीवनमा हुनुहुन्छ। अहिले देखिनै कसैको कर र दवावबीना भविश्यको रुची अनुसारको क्षेत्रमा तल्लीन हुँदै जानुहोला, उनले भने। यस्तै चैतन्य पाठशालाका कार्यकारी अधिकृत गणेश जोशीले कितावी ज्ञानका साथै अतिरिक्त र व्यवहारिक ज्ञान प्रदान गर्न आफूहरूले विभिन्न क्रियाकलाप गर्दै आएको बताए। विद्यार्थीहरूको चौतर्फि विकास र संस्कारसहितको शिक्षा नै आफूहरूको चाहना भएको उनले बताए। कार्यक्रममा ओझालाई सम्मानित समेत गरिएको थियो। उद्यमशीलता र स्वरोजगार विषयको बहस कार्यक्रममा बिद्यार्थी,शिक्षक,शिक्षीका लगाएतको उपस्थिति रहेको सहायक प्रधानाध्यापक कटक बहादुर सिहँ जानकारी दिए ।May be an image of 2 people and textMay be an image of 7 people, people studying and text

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap