घुम्तीका कारण बस सडकैमै पल्टिए पछि २० जना घाइते,


लेखक : सुन्दराञ्चल      असार २२, २०७९ मा प्रकाशित     
घुम्तीका कारण बस सडकैमै पल्टिए पछि २० जना घाइते,

असार २२ चितवन, चितवनबाट गोरखाको अजिरकोट गाउँपालिकास्थित भच्चेकतर्फ जादैगरेको यात्रुवाहक बस सोही छोप्राकको नजिकै दुर्घटना हुँदा २० जना घाइते भएका छन् । छोप्राकको राम्चेचौतारा नजिकै ना ५ ख ५३०५ नम्बरको नारायणी यातायातको बस सडकमै पल्टेको हो । भने

 

घाइतेमध्ये सात जनालाई उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ । बाँकी घाइतेको छेपेटारस्थित पृथ्वी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएका पवन पोखरेलका अनुसार घुम्तीबाट बस पछाडि हटेर सडकमा पल्टिएको घाइते पोखरेल बताए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap