महादेव गिरी संवाददाता,
धनगढी भदौ १४, आसन्न प्रतिनिधि सभा र प्रदेशको निर्वाचनमा गुल्मीका सागर ढकाल मात्र डडेललधुरा मा किन ? आगामी मंङ्खसिर ४ मा हुने आमनिर्वाचनमा डडेल्धुराको परसुराम नगरपालिकाका युवा सिभिल ईन्जिनियर एव् मास्टर्स स्टट्कचरल ईन्जिनियर गरेका डडेल्धुराका युवा महेश सिंह धामीले प्रदेश निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् दिएका छन् ।
ईन्जिनियर महेश धामीले डडल्धुराको बिकासको लागि समग्र्र देशको बिकाशको लागि हामी जस्ता युवा वर्गको खाँचो रहेकाले आफूले यो निर्णय लिएर उम्मेवादवारी घोषणा गरेको ईन्जिनियर महेश धामीले सुन्दराञ्चललाइ बताए । आसन्न्र मंङ्खसीर ४ मा आफूलाइ जिताएर नेतृत्वमा डडेल्धुराका जनताले पुगाएमा मुखले बोलेर नभएर काम गरेर देखाउने बताए ।
ईन्जिनियर धामी स्थानीय स्तर एव सुदूरपश्चिममा समाजिक गतिविधिमा सक्रिय २८ वर्षीय धामीले राजनीति र नेतृत्वप्रति व्याप्त वितिष्णा बदल्नको लागि स्वतन्त्र रुपमा राजनितिमा सक्रिय भएको भन्दै देउवाको गृह नगर डडेल्धुरा जिल्लाको प्रदेश सभा क्षेत्र न। ‘क’ बाट उम्मेदवारी दियका हुन् ।
गुल्मी का सागर ढकाल मात्रै डडेलधुरा मा किन आगामी मङ्सिर ४ मा हुने आमनिर्वाचन मा परसुराम नगरपालिका डडेल्धुरा का युवा सिभिल इन्जिनियर गरेका महेश सिंह धामीले सामाजिक संन्जाल मार्फद आफूले उम्मेदवारी दिएको कुरा बताए ।
यतिखेर मुखले बोलेर काम नहुने भएकाले काम गरेर देखाउने समय होे समग्र डडेल्धुरा बासी मात्र नभएर आम सम्पुर्ण नेपालीहरुले बुज्ने मौका आएको छ ।
यदि देशको मुहाँर फेर्नु छ भने हामी जस्ता युवा वर्ग नेतृत्वमा हुन आबशेक रहेको बताए “यो समय समाजमा फरक सोच राख्ने ब्यक्तिहरुको लागि पनि सर्बेक्षणको समय हो । बुढाहरुले अब देश समाजको बिकाश गर्ने नसक्ने भएकाले सुदूरपश्चिम मात्र नभएर समग्र देशकोृ बिकाशमा युवा पङ्खतिलाइ नेपाली जनमानसले नेतृत्वमा गर्ने ठाँउमा पुगाउनु प्रर्ने बताए ।