गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु


लेखक : सुन्दराञ्चल      अशोज ६, २०७९ मा प्रकाशित     
गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु

६ असोज, । धादिङको गजुरीमा गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा आदर्श माद्यामिक बिद्यालयका एक जना विद्यार्थी रहेका छन् । बिद्याथीको मृत्यु भएपछि स्थानीयबासिन्दा र विद्यार्थीले बिरोद प्रर्दशन गरेकाछन् भने गजुरी बजारमा तनाब ग्रस्थ भएको छ ।
गजुरी बजारको आदर्श माद्यामिक बिद्यालयका एक जना विद्यार्थीलाई बाटो काट्ने क्रममा जेब्राक्रसमै गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

विद्यार्थीको मृत्यु भएपछि आक्रोशित भएका स्थानीयबासिन्दा र विद्यार्थीले ठक्कर दिने गाडीमा तोडफोड गरेका छन् ।भने

उनीहरुले शव सडकमै राखेर प्रदर्शन गरिरहेकाले अहिले पृथ्वी राजमार्गको गजुरी खण्डमा गाडी चल्न सकेका छैनन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap