गर्मी बढेपछि धनगढीमा एक हप्ता विद्यालय बन्द


लेखक : सुन्दराञ्चल      जेष्ठ १७, २०८१ मा प्रकाशित     
गर्मी बढेपछि धनगढीमा एक हप्ता विद्यालय बन्द

जेष्ठ १७, धनगढी उपमहानगरभित्र रहेका विद्यालयहरुलाई एक हप्ता बन्द गर्न पत्र काटिएको छ। अत्याधिक गर्मी बढेपछि उपमहानगरभित्र रहेका सबै विद्यालयहरु १८ गतेदेखि बन्द गर्न पत्र पठाइएको हो।
आज जारी पत्रमा भनिएको छ –‘गर्मीका कारण बालबालिका तथा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्येनजर गदै मिति १८ गतेदेखि २४ गतेसम्म वर्षे विदाबाट कट्टा हुने गरी उपमहानगरपालिका अन्तरगत सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुको पठनपाठन बन्द गर्ने व्यवस्था मिलाउन सूचना प्रकाशित गरिएको छ।’

धनगढीमा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज न्यूनतम ४२ देखि ४४ डिग्री तापक्रम रहने अनुमान गरिएको छ।

No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap