गठबन्धनबीच झडप, हुदा मतपेटिका फुटाइयो ,


लेखक : सुन्दराञ्चल      बैशाख ३०, २०७९ मा प्रकाशित     
गठबन्धनबीच झडप,  हुदा मतपेटिका फुटाइयो ,

बझाङ, बैशाख ३० । बझाङको जयपृथ्वी नगरपालिका ७ अन्तर्गत मतदानस्थल सुनिपिपल चौर माध्यमिक विद्यालयमा मतपेटिका फुटाइएको छ।नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडपका क्रममा मतपेटिका फुटाइएको हो।

झडपपछि परिस्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायर गरेको छ।
यस्तै, केदारस्युँ ४ जगन्नाथ मावि। ख केन्द्रमा पनि झडप भएको छ।मतदाताबीच झडप हुँदा मतदान रोकिएको छ। झडप हुँदा मतदान रोकिएको स्थानीय शोभा भण्डारीले जानकारी दिइन्

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap