खापर गाउँपालिका वडा न ३ को मतगणना सम्पन्ननेकपा एमालेका उम्मेदवार प्रेम बहादुर कटेल बिजयी


लेखक : सुन्दराञ्चल      जेष्ठ १, २०७९ मा प्रकाशित     
खापर गाउँपालिका वडा न ३ को मतगणना सम्पन्ननेकपा एमालेका उम्मेदवार प्रेम बहादुर कटेल बिजयी

बाजुरा /स्वामिकार्तिक खापर गाउँपालिका वडा न ३ को मतगणना सम्पन्न भएको छ । जसमा नेकपा एमालेका उम्मेदवार प्रेम बहादुर कटेलले ४७७ मत सहित बिजयी भएका छन् । उनका प्रतिद्धन्दी नेकपा नेकपा एसका ३ सय ६८ मतले पराजित भएका छन् ।

त्यसै गरी नेपाली काग्रेसका उम्मेदवार दयाल बहादुर शाहीको २२६, उत्तम बहादुर शाही स्वतन्त्रबाटका उम्मेदवार ९३ र राप्रपा नेपालका उम्मेदवार जित बहादुर शाहीले ५७ मत ल्याएर पराजित भएका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap