कैलाली हार्डवयर व्यवसायी संघ १२ औं वार्षिक साधारणसभा सम्पन्न


लेखक : सुन्दराञ्चल      बैशाख १५, २०८१ मा प्रकाशित     
कैलाली हार्डवयर व्यवसायी संघ १२ औं वार्षिक साधारणसभा सम्पन्न

महादेव गिरी संवाददाता

धनगढी १५ बैशाख, धनगढी मा कैलाली हार्डवयर व्यवसायी संघ १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै १२ औं साधारणसभा का प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकार का मुख्य सचिव हरि लम्सालले अहिलेको पछिल्लो समयमा व्यवसाय गर्ने निकै गाह्रो भयको बताए । किनकि कोभिड भन्दा पहिला कुनै पनि व्यवसाय गर्न राम्रो   तर पछिल्लो समयमा यो अबस्था कम भयको उनले बताए ।

आजको परिवेशमा आइरदा हामी तिनै तहका सरकार मिलेर हार्डवयर व्यवसाय संघ अन्ने व्यवसाय संघ मिलेर अगाडि बढ्न आग्रह समेत गरे पछिल्लो समयमा दिनानु दिन युवा बर्ग बिदेश गयको रोजगारीका सृजना नहुदा हामी सबैले एक अर्को प्रर्ति साझेदारी गरेर अगाडि बढ्न तयार हुनु प्रने बताए र व्यक्ति तर्फबाट होस् वा सरकार तर्फबाट पल आफू गर्ने प्रर्तबदता जनाउनु भयो तेस्तै कार्यक्रममा बोल्दै कैलाली उध्योग वार्णिज्य संग का अध्यक्ष ताथ केन्द्रीय सदस्य  पुष्पराज  राज कुवरले हामीले युवाको सवालमा होस् वा रोजगारीका सवालमा होस हामी अध्योग बार्णिज्य संघ सबै संग सहकार्य गर्न तयार रहेको बताए ।

त्यस्तै कार्यक्रम बोल्दै हार्डवयर व्यवसाय संघका अध्यक्ष कुबेर बाहादुर शाहीले सुदूरपश्चिम प्रदेशमा ३ हजार भन्दा बढी हार्डवयर व्यवसाय रहेको बताए । अरु प्रदेश दाजो पनि हाम्रो प्रर्देश पनि अगाडि बढेको बताए । देशमा रोजगारि सृजना गर्ने हामी सबै किनारा व्यवसाय संघ,उध्योग बार्णिज्य संघ, हार्डवयर,संघ सुन चादि व्यवसाय संघ लगाएतका जति पनि व्यवसायी संघ एक ठाउँमा भयर काम गरेमा पक्कै पनि समाज,देश,राष्ट्र को बिकास मा टेवा पुग्ने उनले बताए ।May be an image of 1 person and text that says ""शिक्षा संस्कारको संगम" चेतन्य पाठशाला धनगढी-प, शिवनगर कलाली फोन नं. 099-၃88ဖ अबको यात्रा शिक्षा संगै संस्कारको शैक्षिक सत्र ನಂ का लागि शिशु कक्षा देखि नौ कक्षा सम्म सीमित संख्यामा संस्कार, संस्कृति, सचेतना र सक्षमताका लागि चैतन्य पाठशालाको शैक्षिक सहकार्यमा जोडिन यहॉहरुलाई हार्दिक अनुरोध गर्ददां। सिमित सिटका लागी अन्तिम चरणको प्रवेश परिक्षा मिति: २0ट৭ वैशाख 94 गते, समय बिहान 90 बजे (chaitanyadhangadhi@gmail.com ९८६०७९२१४, ९८४६०४४२६३ www.chaitanyapathashala.com धनगढी 넌 शिवनगर, कैलाली"

कार्यक्रममा हार्डवयर व्यवसाय संघका अध्यक्ष कुबेर शाहीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम सरकार का मुख्य सचिव हरि लम्साल , बिशिस्ट अतिथि ,उध्योग बार्णिज्य संघका अध्यक्ष पुष्कर राज कुवर,प्रमुख कर अधिकृत मोहन सिहँ बस्नेत ,नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश का सचिव हरि जोसी,नेपाल पत्रकार महासंघ कैलालीका जिल्ला अध्यक्ष हिमाल जोसी, व्यवसाय ,पत्रकार ,बिशिस्ट व्यक्ति हरुको उपस्थिति रहेको थियो कार्यक्रममा तीन जना व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो  । भने कार्यक्रमको सञ्चालन कैलाली हार्डवयर संघका महासचिव ईश्वर गिरीले गरेका थिए ।

 

No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap