कैलाली क्याम्पसमा अध्ययनरत छात्राको कलिलै उमेरमा निधन


लेखक : सुन्दराञ्चल      जेष्ठ १५, २०८१ मा प्रकाशित     
 कैलाली क्याम्पसमा अध्ययनरत छात्राको कलिलै उमेरमा निधन

 जेठ १५ – कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको कलिलै उमेरमा निधन भएको छ। बिएड चौथो वर्षमा अध्ययनरत माया चौधरीको सोमबार निधन भएको हो। उपचारका क्रममा काठमाडौंमा निधन भएको परिवारका सदस्यले बताएका छन्।

उनी केही समयदेखि स्वास्थ्य समस्याबाट ग्रसित थिइन्। उनको निधनप्रति स्ववियु र क्याम्पस परिवारले शोक व्यक्त गदै १६ गते क्याम्पस बन्द रहने तथा पूर्व निर्धारित परिक्षा भने सञ्चालन हुने भन्दै मंगलबार एक सूचना नै गरेको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap