कैलालीमा श्रमजीवी पत्रकार संघ नेपालको शाखा गठन


लेखक : सुन्दराञ्चल      पुस २१, २०८१ मा प्रकाशित     
कैलालीमा श्रमजीवी पत्रकार संघ नेपालको शाखा गठन

धनगढी पुष २१, कैलालीमा श्रमजीवी पत्रकार संघ नेपालको शाखा गठन गरिएको छ । जिल्लामा सञ्चालित विभिन्न सञ्चार माध्यममा कार्यरत श्रमजीवी पत्रकारहरुको भेलाले आइतबार मीन ठकुरीको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा वीरेन्द्र भट्ट, उपाध्यक्ष (पिछडीएको क्षेत्र) मा अंकुश कुँवर, महिला उपाध्यक्षमा निर्मला शाही, सचिवमा सुरेन्द्र ताम्राकार,कोषाध्यक्षमा पुष्कर पौडेल, सहसचिवमा ध्रुव ओझा र सहसचिव (समावेशी) मा रञ्जना बिसी सर्वसम्मत चयन भएका छन ।

 

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap