कैलालीमा बाटो नछोडेको निहुँमा मोटरसाइकल र अटो चालकबीच कुटाकुट,एक घाइते


लेखक : सुन्दराञ्चल      चैत्र ९, २०८१ मा प्रकाशित     
कैलालीमा बाटो नछोडेको निहुँमा मोटरसाइकल र अटो चालकबीच कुटाकुट,एक घाइते

धनगढी,चैत्र १०। कैलालीमा मोटरसाइकल र अटो चालकबीच कुटाकुट भएको छ। जिल्लाको टीकापुर नगरपालिका–१ मुक्त कमैया शिविरमा सोही ठाउँको विपद्पुुर बस्ने सुपप्र०१००१ प ७१९५ नम्बरको मोटरसाइकल चालक प्रेमलाल चौधरी र भे १ स ९२६६ नम्बरको अटो चालक जगत चौधरीबीच गएराती कुटाकुट भएको हो।

मोटरसाइकल चालक प्रेमलाल चौधरीले अटो चालक जगत चौधरीलाइ बाटो नछोडेको निहुँमा आफैँ अटोलाइ धक्याएर हटाउने क्रममा दुबै चालकबिच वादविवाद भएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नबिन बुढाथोकीले बताए।

सोही क्रममा उनीहरुबीच कुटाकुट भएपछि मोटरसाइकल चालक प्रेमलाल चौधरी घाइते भएको डिएसपी बुढाथोकीले बताए। उनलाई टीकापुर अस्पतालमा सामान्य उपचारपछि कोहलपुर रेफर गरिएको छ। प्रहरीले चालक र अटोलाई नियन्त्रणमा लिएको जनाएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap