कस्तो छ त आजको मौसम ?


लेखक : सुन्दराञ्चल      पुस १६, २०८१ मा प्रकाशित     
कस्तो छ त आजको मौसम ?

पुस १६,  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । नेपालको तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टामा बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

आज दिउँसो कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहने महाशाखाले जनाएको छ । अन्य प्रदेशमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ ।

आज राति मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap