करिब ४० जना नेकपा एमाले परित्याग गरि नेपाली काग्रेसमा प्रबेस


लेखक : सुन्दराञ्चल      फाल्गुन ११, २०७८ मा प्रकाशित     
करिब ४० जना नेकपा एमाले परित्याग गरि नेपाली काग्रेसमा प्रबेस

महादेव गिरी

संवाददाता

बाजुरा  फागुन  ११   बाजुरा त्रिवेणी नगरपालीका ८ टुनेगडामा नेपाली काग्रेसको भएको कार्यक्रममा करिब ४० जना भन्दाबढी नेकपा एमाले परित्याग गरि नेपाली काग्रेसमा प्रबेस गरेका छन् ।बिगत लामो समय देखी नेकपा एमालेमा भएका कार्यक्रता नेपाली काग्रेसमा प्रबेस गरेका छन् प्रबेस गर्ने मा त्रिवेणी नगरपालीका ८ का लालराज गिरी,प्रकाश गिरी,लक्षि,धन,कपिल,नरी खम्म सुनिल ,दिपक शार्की महेश गिरी गोरख नेपाली बिरु सार्की दिपक सार्की बाटुली सार्की  लगात ४० घरपरिवारले  पार्टी प्रवेश गरेका हुन ।

नेपाली काग्रेस त्रिवेणी नगरपालिका ८वडा कार्य समितीको आयोजनामा भएको थियो । आफूले लामो समय देखी नेकपा एमालेको सरोकार हुदा पनि हामी कार्यकताको आँखामा छारो फाल्ने काम मात्र भएकालेआफूले नेपाली काग्रेस रोजेको नव प्रबेसी लालराज गिरीले सुन्दराञ्चललाई बताए । सोही कार्यक्रम त्रिवेणी नगरपालिकाको वडा कार्य समितिकोे आयोजनामा कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रमा नेपाली काग्रेस बाजुराका सभापति तथा,त्रिवेणी नगरपालिका

No description available.प्रमुख रामसिंह रावल प्रमुख अतिथी रहनु भएको थियो ।रावले भने अबको नयाँ बिचार धारणाका साथ हामी र हाम्रो पाटी सबैलाई एक जुटभएर लैजाने साथै जनताको भावनालाइ बुजेर बिगतका दिन देखी आजका समय सम्म आई पुग्दा हामी जनताको भावनालाइ बुजेर गएकाले आज हजारै एमाले,माओबादी लगाएका कार्यकर्ता हरले आज सबैले नेपाली काग्रेस रोजेको बाजुरा जिल्ला सभापति तथा त्रिवेणी नगरपालिका नगर प्रमुख रामसिहं रावलले बताए । भनेआसन ग्रहण वडा न ८का वडा सभापति खेमराज गिरीले गरेका थिए ,वडा न, ८ का अध्यक्ष भिमबहादुर थापा बिशिष्ट अथिती उप मेयर राधिका सुनार,कर्ण थापा,त्रिवेणी नगरपालिका का नगरसभापति सुरेन्द्र राज गिरी,पुर्व जिल्ला कार्यसमिती सचिव रनसिंह अएडी ,लगाएका नेताहरुको उपस्तीथी रहेको  वडा न ८ का सभापती खेमराज गिरी र प्रेम गिरीले सुन्दराञ्चलाई जानकारी दिए ।

Open photo

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap