कञ्चनपुरको ‘भाइरल रोड’ नजिकै महाकाली नदीमा एक जना बेपत्ता


लेखक : सुन्दराञ्चल      भदौ ९, २०७८ मा प्रकाशित     
कञ्चनपुरको ‘भाइरल रोड’ नजिकै महाकाली नदीमा एक जना बेपत्ता

कञ्चनपुर – पछिल्लो समय निकै चर्चामा आएको कञ्चनपुरको भाइरल रोड नजिकै महाकाली नदीमा एक जना बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१२ ओदानीका ४५ वर्षीय कृष्णदत्त जोशी सोमबार बेपत्ता भएका हुन् ।

सोमबार दिउँसो महाकाली नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले बताए । निरन्तर खोजी कार्य गरिएपनि फेला पार्न नसेको उनले बताए ।

दोधाराको एक निजी बोडिङ्गमा कार्यरत शिक्षकले महाकाली नदीमा हामफालेसंगै घरपरिवार, आफन्त एव गाँउले चिन्तामा छन ।

पछिल्लो समय  महाकाली नदीमा निर्माण भईरहेको चार लेन सडकमा टिकटक, भिडियो र फोटो खिच्न आउनेको भीड लाग्ने गरेको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap