एनइएको चुनावमा ईन्जिनियर कुँवरको समूह विजयी


लेखक : सुन्दराञ्चल      भदौ २९, २०८१ मा प्रकाशित     
एनइएको चुनावमा ईन्जिनियर कुँवरको समूह विजयी

धनगढी २९ भदौ, नेपाल इन्जिनियर्स एशोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समिति र तेस्रो प्रादेशिक समितिको निर्वाचन सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्यमा ईन्जिनियर पुर्ण कँुवर सहित लोकतान्त्रिक समूह प्यानल विजयी भएको छ ।
विजयी हुनेमा तेस्रो प्रादेशिक कार्यकारिणी समितिको सभापतिमा ई। नवीनराज जोशी, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्यमा ई। पूर्ण कुँवर, उप सभापतिमा ई।

प्रकाश उप्रेती, सचिवमा ई। सरोज देउवा, सह–सचिवमा ई। सौरभ कलौनी र कोषाध्यक्षमा ई। कलेन्द्र खड्कासहितको लोकतान्त्रिक समूहको प्यानल नै बिजयी भएको हो ।
‘इन्जिनियरिङ समुदायको समुन्नति  दशकको दृष्टिकोण’ भन्ने मूल नाराका साथ निर्वाचनमा होमिएको लोकतान्त्रिक समूहमा केन्द्रीय कार्यकारिणी समितिका लागि अध्यक्षमा ई। सुवास चन्द्र बराल, उपाध्यक्षमा ई। प्रकाश केसी, महासचिवमा ई। विनोद प्रकाश पण्डित, उप–महासचिवमा ई। अनिल मानन्धर, कोषाध्यक्षमा ई। सुमन थापा, सह–कोषाध्यक्षमा ई। कृष्ण प्रसाद पोख्रेलसहितको टिम चुनावी मैदानमा उत्रिएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap