एक पछि अर्को सेवा गर्दै सामाजिक सेवामा अग्रसर बन्दै धनगढीको चैतन्य पाठशाला


लेखक : सुन्दराञ्चल      जेष्ठ ९, २०८१ मा प्रकाशित     
एक पछि अर्को सेवा गर्दै सामाजिक सेवामा अग्रसर बन्दै धनगढीको चैतन्य पाठशाला

महादेव गिरी संवाददाता

धनगढी जेठ ९ ,धनगढीमा रहेको चैतन्य पाठशाला स्कुल सामाजिक सेवामा अग्रसर बन्दै गएको छ । केही दिन अगाडी मात्रै प्लेन उडाएर र्चचामा रहेका कैलाली जिल्ला वडा नम्बर ९ प्रतापपुरका आर्यनलाई बिक लाई पाठशालाले आज एक कार्यक्रम गरी उनलाई निशुल्क पढाउने निर्णय गरेको छ । बिकको पारीवारीक स्तिथि नाजुर र बाबु सानै हदा निधन भएको र आमाले आर्यनलाई पठनपाठन मज्दुरी गरेर पढाउन नसक्ने भएकाले पाठशालाले समाजिक उत्तरदायित्व सम्झेर आर्यनलाई कक्षा १० सम्म निशुल्क पढाउने सम्झौता गरेको छ ।
पढाइसँगै उच्च बौद्धिक क्षमता भएका आर्यन बि.कको प्रतिभालाई प्रोत्साहन गर्न र वैज्ञानिक आविष्कारलाई बढावा दिन चैतन्य पाठशाले समाजिक उत्तरदायित्व सम्झेर आर्यनलाई कक्षा १० सम्म निशुल्क पढाउने सम्झौता गरेको पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए । हामीले सामाजिक मुल्य मान्यता अनुसार बालबालिकालाई शिक्षित मानिस बनाउने कुनै पनि समस्यामा परेका बालबालिकालाइ चैतन्यले पाठशालाले सयोग गर्दै आएको जोशीले बताए

No description available.

आर्यन बि. क सानै हुँदा बुवाको निधन भएको र सबै रेखदेख आमाले गरिरहेकी थिइन् । आर्यन सानै देखि आविष्कार गरिरहने र अब प्लेन , रोर्बट बनाउने इच्छा राखेको तर पारिवारीक अवस्था नाजुुक भएकाले अब चैतन्य पाठशालाले भतिजालाई पढाइसँगै आविष्कारमा समेत सहयोग गर्ने भए पछि आफुहरु अधिक खुसि भएको आर्यनका अंकल नृप विश्वकर्माले बताए । चैतन्यको यो सहयोग समाजको लागि अनुकरणीय रहेको समेत विश्वकर्माले बताए ।

No description available.

No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap