उपनिर्वाचन अपडेट : कीर्तिपुर नगरपालिका प्रमुखमा कांग्रेसका डंगोलको अग्रता


लेखक : सुन्दराञ्चल      मंसिर १७, २०८१ मा प्रकाशित     
उपनिर्वाचन अपडेट : कीर्तिपुर नगरपालिका प्रमुखमा कांग्रेसका डंगोलको अग्रता

काठमाडौं मंसिर १७, कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रमुख पदका लागि नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले ४ सय ६४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ३ सय ५५, नेकपा(माओवादी केन्द्र)का शिवशरण महर्जनले तीन सय ३४ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुरेन्द्र मानन्धरले तीन सय २७ मत प्राप्त गर्नुभएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap