आशान्न स्थानीय तहको निर्वाचनका लागि आज राति १२ बजेदेखिसीमा नाका बन्द रहने


लेखक : सुन्दराञ्चल      बैशाख २७, २०७९ मा प्रकाशित     
आशान्न स्थानीय तहको निर्वाचनका लागि आज राति १२ बजेदेखिसीमा नाका  बन्द रहने

काठमाडौं, बैशाख २७ ।आशान्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज राति १२ बजेदेखि भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन्।

भारतसँग सीमा जोडिएका जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गर्दै आजदेखि ७२ घण्टाका लागि नाका बन्द रहने जनाएका छन्।

बाँके, बर्दिया, मोरङ, सुनसरी, झापा, कैलाली, कञ्चनपुर, नेपालगञ्जलगायत भारतसँग जोडिएको सीमा जोडिएका जिल्लाका नाका आज राति१२ बजे देखि बन्द हुने छन्।

शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि सीमा नाका बन्द हुनेछन्।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap