आर्थिक अभावका कारण रोकियो अयडीको जिब्रोको शल्यक्रिया,सहयोग गरिदिन सबैमा अपिल..


लेखक : सुन्दराञ्चल      चैत्र ५, २०८१ मा प्रकाशित     
आर्थिक अभावका कारण रोकियो अयडीको जिब्रोको शल्यक्रिया,सहयोग गरिदिन सबैमा अपिल..

धनगढी  चैत ६, आर्थिक अभावका कारण बाजुराका पदम अएडिको जिब्रोको क्यान्सरको उपचारमा समस्या भएको छ । जिब्रोको क्यान्सरबाट पिडित भएका अएडि केही दिन देखि भारत बेङ्गलोरस्थीत अम्बेडकर मेडिकल कलेज तथा अस्पतालमा उपचारत रहेका छन् । तर आर्थिक अभावका कारण जिब्रोको अपरेसन रोकिएको छ ।

उनी आर्थिक रकम नहँुदा भारतको क्यान्सर हस्पिटलमा छट्पटी रहेका छन । डाक्टरको सल्लाह अनुसार उनको जिब्रोको क्यान्सरको अपरेसन गर्न ७ देखि १० लाख सम्म खर्च लाग्ने भएको छ । देश तथा बिदेशमा बस्ने सम्पुर्ण मनकारीहरूलाई सहयोग गरिदिन अपिल गरिएको छ । क्यान्सर पिडितको  एभरेष्ट बैकको खाता नम्बरमा जम्मा गरी सहयोग गरीदिनहुन अनुरोद गरीन्छ । खाता नम्बर ०११००५१६२०१०६१, सम्पर्क नम्बर ९८४८२३५३४१,मा सम्र्पक र सहयोग गरिदिन अपिल गरीएको छ ।

rojgar mela

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap