आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रम धनगढीमा रहेको चैतन्य पाठशालामा सम्पन्न


लेखक : सुन्दराञ्चल      माघ १३, २०८० मा प्रकाशित     
आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रम धनगढीमा रहेको चैतन्य पाठशालामा सम्पन्न

महादेव गिरी संवाददाता

धनगढी माघ १३, धनगढीमा रहेको चैतन्य पाठशालामा अभिभावक शिक्षा चैतन्य आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । अभिभावक शिक्षा तथा चैतन्य आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रम अभिभावक कार्यक्रम बिद्यालयका व्ययस्थापन समितिका अध्यक्ष ईश्वर गिरी को अध्यक्षतामा भएको प्रमुख अथिति चैतन्य ईन्सिच्युड अफ म्यानेजमेन्ट का प्रमुख प्रशासकिय अधिकृत तथा चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशी रहेका थिए ।

भने अथिति चैतन्य पतन्जली योग समितिका संयोजक गोरख खाती रहेका थिए । अभिभावक शिक्षा चैतन्य आदर्श अभिभावक उत्पे्ररणा कार्यक्रमा बोल्दै प्रमुख अथिति जोशीले शिक्षासँगै संस्कारलाई प्राथमिकता दिदै आएको चैतन्य पाठशालाले आज शनिवार अभिभावक शिक्षा चैतन्य आदर्श अभिभावक उत्पे्ररणा एक कार्यक्रम गरी मनाउने धनगढीमा पहिलो स्कुल भएको बताए । उनले शिक्षा र संस्कारकै कारण अहिले संस्कृतीको बिकास भैरहेको बताउँदै शिक्षाले संस्कार र संस्कारले शिक्षालाई जोड्ने पुलको काम गरेको बताए ।

 

 

No description available.

हाम्रो शिक्षामा सुधार पढाइलार्इमात्र नभएर पढाइ संग सगै अन्ने अतिरिक्त्र कृयाकलाप गर्न पहिलो स्कुल चैतन्य प्रर्ने प्रमुख अथिति जोशीले बताए । हाम्रो समाजको शिक्षालाइ सुघार गर्नु छ भने समाजमा रहेका हरेको परिवेशमा रहेका बालबालिका लाइ एक जुठ गर्नुका साथै समाजको बिकाशको शिक्षालाइ सुधार गर्न आबश्य रहेको प्रमुख अथिति जोशीले बताए ।हिजोको शिक्षाा भन्दा आजको शिक्षामा धेरै कुरामा अगाडी भएको अझै शिक्षा क्षेत्रमा नयाँ आइयामी थप गर्ने यसमा असल अभिभावकको महत्व पूर्ण भूमिका रहनु प्रर्ने प्रमुख अथिति जोशीले सुन्दराचललाई बताए ।

 

Open photo

चैतन्य पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिहले शिक्षा क्षेत्रमा फरक गर्नु प्रर्ने समय आएको बताए । समाज सापेक्षय नयाँ सुरुवाद गर्ने समय सापेक्षय अनुसार कसरी शिक्षालाई राम्रो गर्नमा अभिभाबकको भूमिका शिक्षक भन्दा पनि अभिभावकको ठूलो भूमिका रहेको बताए । यदि समाजलाइ शिक्षित समाज बनाउनु छ भने शुरुमा आफै बाट सुरु गर्नु प्रर्ने बताए । कार्यक्रममा बोल्दै शिक्षामा रुपान्तण गर्नु प्रर्ने हामी सबैको काधमा जिम्वारी हो भनेर हामीले नै लाग्नु प्रर्ने चैतन्य पाठशालाका पिटी ए ,अध्यक्ष ईश्वर गिरी बताए । अभिभावक शिक्षा चैतन्य आदर्श अभिभावक उत्पे्ररणा कार्यक्रममा अभिभावक,शिक्षक,शिक्षिका, बिद्यायार्थी, रहेका थिए कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक बिन्दा बमले गरेका थिए भने कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक रमेश छेडालले गरेका थिए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap